♥ मेरो व्यक्तिगत ब्लगमा तपाईंलाई हार्दिक स्वागतम...

♥ Gmail बाट ब्लगमा पोस्ट...♥

१. Gmail खोल्ने,
२. अनि Compose Email मा जाने,
३. TO मा ब्लगको Secret ईमेल राख्ने,
४. Subject मा ब्लगमा लेख्ने Title राख्ने अनि
५. अनि आफ्नो बिचार Message बक्समा लेख्ने अनि Send गर्ने ।
तपाईंको ब्लगमा आफै तपाईंको रचना पोस्ट हुनेछ ।
धन्यवाद!